बारा अपडेट : झन्डै सात सय घरपरिवार बिस्थापित, कहा के भयो ?

ए वान डेस्क
२८ असार २०७६, शनिबार १२:३९

ए वान डेस्क /

लगातारको बर्षाका कारण बारामा झन्डै सात सय घरपरिवार बिस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारी अनुसार बारामा केहिबेर अघिसम्म सात सय घर परिवार बिस्थापित भएका हुन् ।

बर्षाका कारण जिल्लाका अधिकासं भुभाग डुबानमा परेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता रंजित सिंह राठौरका अनुसार बिस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

हेर्नुहोस् जिल्ला प्रहरी कार्यालय बाराले उपलब्ध गराएको विवरण 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*