हाउडे मायाको ‘कर्कलोको पात’ (भिडियोसहित)

चर्चित गायिका श्रृजना खत्री (हाउडे माया) को तिजको नया म्युजिक भिडियो सार्वजनिक भएको छ । सांगितिक क्षेत्रमा आफ्नो छवि कायम राख्न सफल खत्रीले आज आफ्नै युट्युबमार्फत तिजको नया म्युजिक भिडियो सार्वजनीक गरेकी हुन् ।
आफ्नै शब्द तथा स्वरमा तयार भएको गितको म्युजिक भिडियो कर्कलाको पातको नामबाट सार्वजनिक गरिएको छ ।
यस्तो छ उनको तिजको म्युजिक भिडियो