पार्वती तिमल्सिनाको ‘बाटुली’ युट्युबमा (भिडियो)

ए वान डेस्क /
चर्चित गायिका पार्वती तिमल्सिनाको बाटुली बोलको म्युजिक भिडियो सार्वजनीक भएको छ । नजिकिदै गरेको तिजलाई लक्ष्ति गरि बनाईएको बाटुली बोलको म्युजिक भिडियो सार्वजनीक भएको हो ।
साईली क्रिएसनमार्फत सार्वजनीक गरिएको म्युजिक भिडियोको गितमा तिमिल्सना र धिरज खत्रीले स्वर दिनुभएको छ । ममता खत्रीको शब्द र धिरज खत्रीको संगितमा तयार भएको गितको निर्देशन होम गैरेले गर्नुभएको छ ।
म्युजिक भिडियोमा स्वयं गायक धिरज खत्री र रश्मी थिङले अभिनय गर्नुभएको छ । यो गित डि.के म्युजिकले बजारमा ल्याएको हो ।
यस्तो छ भिडियो