जीतपुरसिमरामा ब्रदरहुडले गर्दैछ “तिज बिशेष सास्कृतीक साझ”
ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ४ मा रहेको ब्रदरहुड लन्ज एण्ड बारले तिज बिशेष सास्कृतीक साझ गर्ने भएको छ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा बारले सास्कृतीक साझ गर्ने भएको हो ।
सास्कृतीक साझ यही भाद्र १४ गते साझ ५ बजेदेखि शुरु हुने बारका सञ्चालक नविन खड्काले जानकारी दिनुभयो । सास्कृतीक साझमा चर्चित कलाकारहरु भिम पौडेल, देवि आले लगायतको उपस्थिति रहने उहाले बताउनुभयो ।
कार्यक्रममा स्थानीय कलाकारहरुको समेत बिशेष प्रस्तुती रहनेछ । सास्कृतीक साझ हेर्नको लागी बारले प्रवेश टिकट ५०० रुपैया निर्धारण गरेको छ ।
टिकट लिनको लागी
९८५५०८५५१९ नवीन खड्का
९८६१००५०६६ युवराज खड्का
९८४०५९७७७१ सुनिल थापा
९८४५७५९००६ निराजन खरेल
९८५५०३२५८० नवराज न्यौपाने
लाई सम्पर्क गर्न सकिने बारले जनाएको छ ।















