१० वटा फोटोमा हेर्नुहोस् सिमराको बृहत सरसफाई

ए वान डेस्क
२७ भाद्र २०७६, शुक्रबार १७:२०

ए वान डेस्क /

डेंगु रोगको बिषयमा सचेत गराउने उदेश्यले बाराको सिमरामा आज बृहत सरसफाई कार्यक्रम गरिएको छ । जीतपुरसिमरा उप–महानगरपालिका र ईलाका प्रहरी कार्यालय सिमराको संयुक्त आयोजनामा आज सिमरामा बृहत सरसफाई कार्यक्रम गरिएको हो ।

सरसफाई कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बिभिन्न राजनतिकि दलका नेता, संघ–संस्थाका प्रतिनिधि, शिक्षक, बिद्यार्थी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

फोटोमा हेर्नुहोस् सिमराको बृहत सरसफाई

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*