३४ वटा फोटोमा हेर्नुहोस् रामबनटाँडी गोल्डकपको उद्घाटन समारोह
ए वान डेस्क
२ आश्विन २०७६, बिहीबार २१:४२
बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ३ मा आजदेखि प्रथम रामबनटाँडी गोल्डकप प्रतियोगिता शुरु भएको छ । आर.टि. युथ क्लबको आयोजनामा आजदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन समारोहलाई फोटोमा हेर्नुहोस् :