सुनको भाउ यथावत : चाँदीको भाउ घट्याे

ए वान डेस्क
१४ माघ २०७६, मंगलवार १५:१६

सुनको भाउमा मंगलबार कुनै घटबढ भएको छैन ।

मंगलबार सुन प्रति तोला ७६ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साेमबार सुनको भाउ तोलामा आइतबारकाे भन्दा ५ सय रुपैयाँ बढेेर ७६ हजार थियो ।

चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ घटेर ८ सय ९५ रुपैयाँमा प्रति तोला कारोबार भैरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*