औराहामा ‘आखा उपचार केन्द्र’ : फोटोमा हेर्नुहोस् उद्घाटन कार्यक्रम

ए वान डेस्क
१ फाल्गुन २०७६, बिहीबार १६:२०

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ मा आजदेखि आखा उपचार केन्द्र सञ्चालनमा आएको छ । वडा नम्बर ४ संगको समन्वयमा आखा अस्पताल त्रिपुरेश्वरले औराहामा आखा उपचार केन्द्र सञ्चालनमा ल्याएको हो ।

आखा उपचार केन्द्रको आज एक कार्यक्रमकाबिच बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य सुन्दर ब. बिश्वकर्माले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष ईश्वर के.सीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

फोटोमा हेर्नुहोस् उद्घाटन कार्यक्रम

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*