जीतपुरसिमराका सोमबहादुर भ्लोन २ बर्षदेखि बेपत्ता

ए वान डेस्क
६ बैशाख २०७७, शनिबार १५:२७

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ का सोमबहादुर भ्लोन २ बर्षदेखि बेपत्ता छन् । वडा नम्बर २१ अमलेखगञ्जका भ्लोन २ बर्षदेखि बेपत्ता हुदा परिवारका सदस्यहरु चिन्तित भएका छन् ।

भ्लोन २०७४ साल पुष १० गतेदेखि बेपत्ता भएका थिए । पारिवारिक स्रोतका अनुसार उनी पुष १० लम्जुङका लागी निस्किएका थिए । १० गते लम्जुङका लागी निस्किएका ३१ बर्षिय भ्लोन अहिलेसम्म पनि सम्पर्कमा नआएको आमा ज्ञान माया भ्लोनले जानकारी दिनुभयो ।

भ्लोनका श्रीमतीसहित २ वटा छोरा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*