नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ५० पुग्यो

ए वान डेस्क
१ जेष्ठ २०७७, बिहीबार ०८:४०

नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ५० पुगेको छ। आज थप पाँच जनामा कोरोना भाइरस पुष्टि संगै सर्तकता बढाइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा पाँच नयाँ संक्रमित फेला परेको बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*