बाकेमा आफ्नै सालोलाई अपहरण गरेर राति … (भिडियोसहित)
ए वान डेस्क
१३ भाद्र २०७७, शनिबार २१:३०
बालक अपहरण गरी दश लाख फिरौति माग्ने व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको छ । बालक अपहरणको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका –१६ निवासी २७ बर्षीय कल्लु भनिने कलिम खाँलाई प्रहरीले पक्राउपछि आइतवार सार्वजनिक गरेको छ ।