जगदम्बाको पहलमा मारवाडी समितिले वडालाई दियो औषधि

ए वान डेस्क
२३ भाद्र २०७७, मंगलवार १४:०३

जगदम्बा स्टिल प्रा.लिका निर्देशक पवन बाबू गुप्ताको पहलमा मारवाडी सेवा समिती काठमाडौंले आज एक कार्यक्रमका बिच जितपुरसिमरा उपमहानगरपालिका २ लाई ३५०० पिस रोगप्रतिरोधक छमता बढाउने होमियोपेथिक औषधि प्रदान गरेको छ । जगदम्बाका प्रशासन तथा जनसम्पर्क अधिकृत कुमुद ढकाल र एक्जुकेटिभ एच आर सुजन कुवरले वडा अध्यक्ष तिलक बा श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।

आउने दिनमा पनि यस्तो मानव सेवाका कार्यहरु अझ धेरै बढाउदै लैजाने कुरामा कुनै कसर बाकी नराख्ने पनि सो अवसरमा पवन गुप्ताले बताउनुभएको जगदम्बा मजदुर युनियनका सञ्चार प्रवक्ता बिकास पाण्डेले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*