बाराका भोजपुरी गायक प्रमोद जख्मीको ‘पिएचडी’ युट्युबमा (भिडियोसहित)

ए वान डेस्क
२४ माघ २०७७, शनिबार १०:०३

ए वान डेस्क /

बाराका चर्चित भोजपुरी गायक प्रमोद जख्मीको पिएचडी बोलेको नया म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ । आफ्नो युट्युब च्यानलमार्फत पिएचडी बोलको म्युजिक भिडियोले जख्मीले सार्वजनिक गरेका हुन् ।

संतोष पुरीको शब्द संगितमा तयार भएको सो भोजपुरी गितमा प्रमोद आफैले स्वर दिएका छन् । सो म्युजिक भिडियो जख्मी आफैले अभियन गरेका छन् ।

यसका साथै राधा जि एन्जलले पनि अभियन गरेकी छिन् । भिडियोको निर्देशन आरएन देवले गरेका छन् ।

हेर्नुस् यस्तो छ म्युजिक भिडियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*