‘वडा अध्यक्ष कप’ फुटबल : आज वडा नम्बर ५ र ९ भिड्ने
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकामा वडा नम्बर १५ मा जारी वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा आज वडा नम्बर ५ र वडा नम्बर ९ विजयी भएको छ । न्यु सुन्दरबस्ती युवा क्लबको आयोजनामा सुन्दरबस्ती खेल मैदानमा जारी प्रतियोगितामा आज वडा नम्बर ५ र ९ भिड्ने भएका हुन् ।
दुई टिमबिचको खेल बेलुका ४ बजेदेखि शुरु हुजे आयोजक क्लबका अध्यक्ष रबिन्द्र गुरुङले जानकारी दिनुभयो । यसअघि हिजो भएको खेलमा वडा नम्बर २ लाई ट्राईब्रकेरमा ७–६ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ७ विजयी भएको थियो ।















