जीतपुरसिमरा अपडेट : मेयरमा राजन पौडेलको अग्रता कायमै (हेर्नुस् मतपरिणाम)

ए वान डेस्क
३१ बैशाख २०७९, शनिबार १५:५८

ए वान डेस्क /

अहिलेसम्म साझा गठबन्धनको तर्फबाट नगर प्रमुखका उम्मेदवार राजन पौडेलले १०६८ मत ल्याउनुभएको छ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको तर्फबाट नगर प्रमुखका उम्मेदवार सञ्जय साहले भने ७८६ मत ल्याउनुभएको छ । यसैगरी नेकपा एमालेको तर्फबाट नगर प्रमुखकी उम्मेदवार सररस्वती देवी चौधरीले भने ५७३ मत ल्याउनुभएको छ ।

मेयर र उप–मेयरमा अहिलेसम्म कसले कति मत ल्याए हेर्नुस् ।

वडा नम्बर १

नगर प्रमुख
साझा गठबन्धन राजन पौडेल : ४५०
नेकपा एमाले सरस्वती देवी चौधरी : २७३
लोसपा सञ्जय साह : ०

उप–प्रमुख
साझा गठबन्धन मेघा शाही : ४४१
नेकपा एमाले भोला अधिकारी : २८०
लोसपा बिपि मोक्तान : ०

वडा नम्बर २४
नगर प्रमुख
लोसपा सञ्जय साह : ७८६
साझा गठबन्धन राजन पौडेल : ६१८
नेकपा एमाले : ३००

उप–प्रमुख
साझा गठबन्धन मेघा शाही : ६८४
लोसपा बिपि मोक्तान : ५८९
नेकपा एमाले भोला अधिकारी : ३०३

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*