फोटोमा हेर्नुहोस् जीतपुरसिमराको छैठौ नगरसभा
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकाको छैठौं नगर सभा अहिले जारी छ । सिमरास्थित होटल क्लासिक प्लाजामा नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा अहिले नगरसभा भईरहेको छ ।
नगर सभामा नगर प्रमुख पौडेलले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ भने उपप्रमुख भोलाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९/०८० का लागि प्रस्तावित बजेट प्रस्तुत गर्नुभयो ।
फोटोमा हेर्नुहोस् जीतपुरसिमराको छैठौ नगरसभा


















