जीतपुरसिमराको बजेट २ अर्ब २० करोड, के–के छ बजेटमा ? (बजेटको पुर्णपाठसहित)

ए वान डेस्क
३२ असार २०७९, शनिबार १६:५४

ए वान डेस्क /

आगामी आर्थिक बर्ष २०७९/०८० का लागि जीतपुरसिमरा उप–महानगरपालिले दुई अर्ब २० करोड ६४ लाख ९५ हजारको बजेट प्रस्तुत गरेको छ । आज सम्पन्न उपमहानगरपालिकाको छैठो नगरसभामामा उपप्रमुख भोला प्रसाद अधिकारीले आर्थिक बर्ष २०७९/०८० का लागी दुई अर्ब २० करोड ६४ लाख ९५ हजारको बजेट प्रस्तुत गर्नुभएको हो ।

नगरसभामा बजेट प्रस्तुत गर्दे उपप्रमुख अधिकारीले आगामी आर्थिक बर्षका लागि दुई अर्ब २० करोड ६४ लाख ९५ हजार बजेट प्रस्तुत गरिएको बताउनुभयो । बजेट प्रस्तुत गर्दै उप प्रमुख अधिकारीले आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार विकास, वातावरण भुसंरक्षण तथा बिपद व्यवस्थापन, सार्वजनिक सेवा प्रावह तथा सुशासनलाई बिशेष प्राथमिक्तामा राखेको बताउनुभयो ।

बजेट प्रस्तुत गर्नुअघि जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

हेर्नुस् बजेटको पुर्णपाठ ।

   

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*