बाराकाे ४ वटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना

ए वान डेस्क
२१ आश्विन २०७९, शुक्रबार ०८:४४

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बारामा सबै क्षेत्रमा निर्वाचन कार्यालय स्थापना भएको छ ।

बाराकाे ४ वटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना भएकाे हाे ।

जिल्ला निर्वाचन कार्यालय कलैयाका प्रमुख सराेज चाैधरीका अनुसार बारा क्षेत्र नं. १ काे काेल्हवीमा, क्षेत्र नं. २ काे महागढीकाे बरियारपुर, क्षेत्र नं. ३ काे कलैयास्थित जिल्ला समन्वय समिति बाराकाे कार्यालयमा र ४ काे जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैयास्थित प्रादेशिक स्वास्थ्य तालिम केन्द्रमा कार्यालय स्थापना गरिएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*