सिमरा : मुख्य चोकको अवस्था लाजमर्दो, सडक दुर्घटनाको खतरा

ए वान डेस्क
६ फाल्गुन २०७४, आईतवार ०८:०४

ए वान डेस्क /

फोटो क्याप्सन : जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर २ स्थित मुख्य चोकको जिर्ण सडक ।

महिनौदेखि जिर्ण अवस्थामा मुख्य चोकको सडक मर्मत गर्ने बिषयमा कसैले पनि खासै चासो दिएको देखिदैन् । जसका कारण सडक दुर्घटनाको खतरा बढेको स्थानीयको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*