जीतपुरसिमराको ‘कार्यपालिका बैठक’ निर्णय : स्थापना दिवस मनाउनेदेखि वडाको योजना कार्यान्वयनसम्म
ए वान डेस्क /
बिभिन्न निर्णय गर्दै जीतपुरसिमरा उपमहानगरपालिकाको २४औ कार्यपालिका बैठक बिहिबार सम्पन्न भएको छ । नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा बसेको बैठकले १० वटा बुदामा बिभिन्न निर्णय गरेको हो ।
बैठकले स्थापना दिवस मनाउनेदेखि वडाको योजना कार्यान्वयन गर्नेसम्मको निर्णय गरेको छ । लामो अन्तरालपछि बसेको बैठकले उपमहानगरपालिकाको स्थापना दिवस मनाउने निर्णय गरेको छ ।
बैठकले फागुन २७ गते उपमहानगरपालिकाको स्थापना दिवस मनाउने निर्णय गरेको छ । स्थापना दिवसको अवसरमा उपमहानगरपालिकाकाले विशेष कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ ।
यसैगरी बैठकले हालसम्म कार्यान्वयन हुन नसकेको वडा स्तरीय योजना कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
यस्तो छ २४औ बैठकले गरेका १० बुदे निर्णयहरु :
















