घर टहरा हटाउन जीतपुरसिमराको ३५ दिने सुचना
ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नम्बर १२ मा निमित्ति अबैद्य घर टहरा हटाउन ३५ दिने सुचना जारी गरेको छ । कित्ता नम्बर १७ को जग्गा वडा कार्यालयको भवन निर्माण गर्नुपर्ने भन्दै उपमहानगरपालिकाले अबैद्य घर टहरा हटाउन सुचना जारी गरेको हो ।
आज एक सुचना जारी गर्दैै उपमहानगरपालिकाले भनेको छ ‘३५ दिनभित्र घर टहरा नहटाए नियमानुसार हुने व्यहोरा अनुरोध छ’ ।
यस्तो छ उपमहानगरको सुचना
















