ए वान डेस्क /
जीतपुरसिमरा उपमहानगरपालिकाको नवौ नगरसभा भोलि हुने भएको छ । वडा नम्बर ७ जीतपुरस्थित शिव पार्वती सिनेमा हलमा नगरसभा हुने भएको हो ।
उपमहानगरपालिकाका अनुसार बिहान ११ बजेदेखि नगरसभा शुरु हुनेछ ।
यस्तो छ उपमहानगरपालिकाको सुचना
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *