टाईटन ब्राण्डको घडि अब सिमरामा !

ए वान डेस्क
२३ बैशाख २०८२, मंगलवार १३:१७

टाईटन ब्राण्डको घडि अब बाराको सिमरामा पाईने भएको छ । सोमबार टाईटन ब्राण्डको घडि स्वरुमको उद्घाटन गरिएको छ ।

एक कार्यक्रमकाबिच मिस नेपाल २०२४ आश्मा कुमारी के.सी र जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले संयुक्त रुपमा स्वरुमको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा टाईटन ब्राण्डका नेपाल डिस्टिब्युटर सुनिल अग्रवाल, किरन आखा अस्पतालका सञ्चालक अमर क्याल, डाक्टर बन्धना क्याल, व्यवसायि एवं समाजसेवी राजेश क्षेत्री, खेलप्रेमी शम्भुसिंह ठकुरी, समाजसेवी यज्ञ बहादुर आले, नेपाल पत्रकार महासंघ बारा शाखाका सचिव पुष्पराज खतिवडा लगायतको उपस्थिति रहेको थियो ।

उपस्थिति अतिथिहरुलाई टाईटन स्वरुम सिमरा शाखाका सञ्चालक अभिसेक अग्रवालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*