आर्थिक अभावका कारण सबिनाको उपचारमा समस्या, सहयोग गर्न परिवारको आग्रह

ए वान डेस्क
२९ कार्तिक २०८२, शुक्रबार १५:१४

ए वान डेस्क /

आर्थिक अभावका कारण जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ निवासि सबिना चौधरीको उपचारमा समस्या भएको छ । पाठेघर क्यासरले ग्रसित बनेकी सबिनाको उपचारमा समस्या भएपछि सहयोग गर्न परिवारका सदस्यहरुले अपिल गरेका छन् ।

वडा नम्बर १८ कुश्माडी निवासि सबिनाको आर्थिक अभावका कारण उपचार हुन सकेको छैन् । बुबा बलिराम चौधरीले छोरीको उपचारमा सहयोग गर्न आग्रह गर्नुभयो । छोरीको पाठेघरमाँ क्यान्सर रोग लागेको छ, उपचारका लागी पैसा नभएर हामी समस्यामा छौ बुबा बलिरामले भन्नुभयो ।

Mbl. 9840146033,9766108356
Account Number : 55502784712

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*