पथलैया खानेपानी : कसको प्रतिस्पर्धा को संग ? कसको मत कति ?
ए वान डेस्क
२० चैत्र २०७४, मंगलवार २३:०९
ए वान डेस्क /
पथलैया खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा सुरेश कुमार लामाको प्यानल नै विजयी भएको छ । नया कार्यसमिति चयन गर्नका लागी आज भएको निर्वाचनमा लामाको प्यानल नै विजयी भएको हो ।
कसको प्रतिस्पर्धा को संग ? कसको मत कति ? हेर्नुहोस् निर्वाचनको मतपरिणाम