फेसबुक लाइभ गर्दागर्दै पत्रकारलाई गोली लाग्यो, घटनास्थलमै मृत्यु
पत्रकारहरु अक्सर छिटो सूचना दिने क्रममा कुनै कार्यक्रम वा घटनाहरुको प्रत्यक्ष प्रसारण गर्छन् । आजभोलि फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण गर्ने चलन छ ।
यसैक्रममा निकारागुआमा एक पत्रकारको गोली लागेर मृत्यु भएको छ । निकारागुआमा सरकारविरुद्ध भइरहेको विरोध प्रदर्शनलाई फेसबुकबाट लाइभ प्रसारण गर्दागर्दै गोली लागेर एन्जेल गहोनाको घटनास्थलमै मृत्यु भएको हो ।
अनलाईनखबर डटकमबाट















