जीतपुरसिमरा उप–महानगरपालिकाको दोश्रो नगरसभा शुरु
ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिकाको दोश्रो नगरसभा शुरु भएको छ । नगरसभाको एक कार्यक्रमकाबिच सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उद्घाटन गर्नुभयो । जीतपुरसिमरा उप–महानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलको अध्यक्षतामा नगरसभा शुरु भएको हो ।
उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्यहरु सुन्दर विश्वकर्मा, सिता गुरुङ्ग, शोभा लामा, उप–प्रमुख सरस्वती चौधरी लगायतको उपस्थिति रहेको छ । सिमराको ईच्छा होटलमा शुरु भएको नगरसभाले आर्थीक बर्ष २०७५/०७६ को लागी बजेट बिनियोजन गर्नेछ ।
नगरसभाले आर्थीक बर्ष २०७५/०७६ को लागी १ अर्बको बजेट बिनियोजन गर्देछ ।















