महानायक राजेश हमाल आज बिहानैदेखि सिमरामा व्यस्त छन् । जगदम्बा स्टिल प्रा.लि सिमराको उत्पादन बिज्ञापनको छायांकनको क्रममा महानायक हमाल सिमरा आएका हुन् ।
हमाल बिज्ञापनको मुख्य भुमिकामा छन् । आज र भोली हमाल सिमरामा व्यस्त रहने हमालका सहयोगीले ऐ वान समाचारलाई जानकारी गराएका छन् ।