‘विरगञ्ज’ राजधानी माग गर्दे प्रधानमन्त्रीलाई ज्ञापन

ए वान डेस्क
९ पुष २०७४, आईतवार १३:३१

ऐ वान डेस्क /

प्रदेश नम्बर २ को राजधानी विरगञ्ज हुनुपर्ने भन्दै लगातार केही दिनदेखि सडक सर्घष गर्दे आएका युवाहरुले आज प्रधानमन्त्रीको ध्यानाकष्र्ण गराएका छन् । बाराका निमित्त प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरी मार्फत बाराका युवाहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकष्र्ण गराएका हुन् ।

ज्ञापन पत्र बुझाउन दरुण दल बाराका अध्यक्ष लुकेश सिंहको नेतृत्वमा युवाहरु जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए । यस्तो छ ज्ञापन पत्र

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*