चपुरमा लैङ्गिक हिंसा बिरुद्ध सामुदायिक बनको कार्यक्रम

अखिलेस कुमार यादव, रौतहट /
ए वान डेस्क
२३ मंसिर २०७५, आईतवार १९:००

कार्यक्षेत्रमा हुने लैङ्गिक हिंसा अन्त्य गर्न रौतहटको चन्द्रनिगाहपुरमा कार्यक्रम गरीएको छ । १६ दिने महिला हिंसा बिरुद्धको अभियानको अवसरमा सामुदायिक बन उपभोक्ता महासघ चन्द्रपुरले कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै सहभागिहरुले महिला हिसा अन्त्य गर्न सबै एक जुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम सामुदायिक बन उपभोक्ता महासंघ चन्द्रपुरका अध्यक्ष राम बहादुर घलानको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*