भर्सेस ब्याण्ड सिमराका भोकलिष्ट निरज साहको ‘ए कालि’ सार्वजनिक

ए वान डेस्क
२३ पुष २०७५, सोमबार १७:१९

सिमराका गायक निरज साहले ए कालि बोलको गित सार्वजनिक गर्नुभएको छ । योञ्जन ललामको शब्द र किरन तुलाधरको संगितमा तयार भएको गित गायक साहले आफ्नो युटुब च्यानलमार्फत सार्वजनिक गर्नुभएको हो ।

साह भर्सेस ब्याण्ड सिमराका भोकलिष्टसमेत हुनुहुन्छ । भर्सेस ब्याण्ड बारा लगायत तराईका जिल्लामा निकै चलेको ब्याण्ड हो ।

यस्तो छ साहको ए कालि

https://www.youtube.com/watch?feature=share&v=fx3aj-U6c04&fbclid=IwAR0XpeefcbO18YZyVdIS5H9UqA2gknckNuJT_a3WCXd-qx1igrZZxbAU3OM&app=desktop

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*