सिमरामा ‘प्रिन्सा न्यौपाने बचाउ अभियान’
ए वान डेस्क /
बाराको सिमरामा करेन्ट लागेर घाईते भएकी प्रिन्सा न्यौपानको उपाचार गर्न आर्थिक सहयोग संकल्न शुरु गरिएको हो । प्रिन्सा न्यौपाने बचाउ अभियान नाम दिएर स्थानीयले आर्थिक सहयोग संकल्न शुरु गरेका हुन् ।
केहिदिन अघि घर अगाडी रहेको ११ हजार भोल्टको करेन्ट लागी न्यौपाने घाईते भएकी थिईन् । घाईते न्यौपानको अहिले काठमाण्डौमा उपचार भईरहेको छ ।
प्रिन्सा सिमरा कलेजका शिक्षक राजु प्रसाद न्यौपानेकी छोरी हुन् ।















