बारा प्रहरीद्धारा प्रतिबन्धित कुखुरा नष्ट
२७ माघ २०७५, आईतवार १८:५८
ए वान डेस्क /
बारा प्रहरीले प्रतिबन्धित तयारी कुखुरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलिले आज दिउसो प्रतिबन्धित तयारी कुखुरा नियन्त्रणमा लिई नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारी अनुसार करिव १२ हजार मुल्य बराबरको प्रतिबन्धित कुखुरा नष्ट गरिएको छ ।















