विरगञ्ज महोत्सवमा देख्न सकिने केहि लोभ लाग्दो दृश्य (फाटोसहित)

ए वान डेस्क
५ फाल्गुन २०७५, आईतवार १४:२६

ए वान डेस्क /

पर्साको विरगञ्जमा अहिले चौथो विरगञ्ज महोत्सव व्यापार मेला २०७५ चलिरहेको छ । बिगत लामो समयदेखि मेला महोत्सव गर्दे आएको द लिड ईन्टरटेनमेन्ट एण्ड एडभटाईजिङले विरगञ्जमा चौथो महोत्सव लगाएको हो ।

विरगञ्जको मुटु मानिने घण्टाघरमा माघ २८ गतेदेखि शुरु भएको महोत्सव फागुन ११ गतेसम्म चल्नेछ । महोत्सवमा प्रत्यक दिन राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुले आफ्नो प्रस्तुती देखाईरहेका छन् ।

स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने सो महोत्सवमा त्यस्ता केहि लोभ लाग्दो दृश्य छन् जसले तपाईको मन प्रफुल्लीत पार्ने छ । तर त्यसको लागी भने तपाई एक पटक महोत्सव स्थल पुग्नै पर्ने हुन्छ ।

फोटोमा हेर्नुहोस् विरगञ्ज महोत्सवमा देख्न सकिने केहि लोभ लाग्दो दृश्य :

    

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*