पत्रकार अनिल तिवारी सम्मानित

ए वान डेस्क
१ पुष २०७४, शनिबार १७:५७

डेस्क /
बाराका पत्रकार अनिल तिवारी सम्मानीत भएका छन् । पत्रकारिता मार्फत सहकारी अभियानमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै बाराको जीतपुरमा रहेको जीतपुर सामुदायिक सक्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले तिवारीलाई आज सम्मान गरेको हो ।

आज एक कार्यक्रमका बिच संस्थाले नगदसहित तिवारीलाई सम्मान गरेको हो । तिवारीलाई डिभिजन सहकारी कार्यालय बाराका प्रमुख कुलोत्तम प्रसाद पोखरेलले खादा ओढाएर सम्मान गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*