फास्ट ट्रयाक निमार्ण स्थलमा यसरी काटिदैछ रुख

ए वान डेस्क
२ पुष २०७४, आईतवार १७:३१

काठमाडौं–निजगढ दु्रत मार्ग फास्ट ट्रयाकको लागि बारामा रूख काट्ने काम शुरु भएको छ । नेपाली सेनाका सहायक रथी (जर्नेल) भरत बहादुर खड्काले धार्मिक विधिअनुसार पूजा गरेर रुख कटानको शुभारम्भ गरेका थिए।

नेपाली सेनाको टोलीले पूर्वपश्चिम राजमार्गसँग जोडिने बाराको निजगढ-८ स्थित बकैया नागमणी वन समूहको वन क्षेत्रबाट रूख कटान सुरु गरेको हो। यसरी काटिदैछ रुख ….

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*