विरगञ्जलाई प्रादेशीक राजधानी बनाउनुपर्ने भन्दै घण्टाघरबाट र्याली शुरु

ए वान डेस्क
५ पुष २०७४, बुधबार १६:५५

ऐ वान डेस्क /
पर्साको विरगञ्जलाई प्रादेश नम्बर २ को राजधानी बनाउनुपर्ने भन्दै घण्टाघरबाट र्याली निकालिएको छ । केहीबेर अघि नेपाली काग्रेस र बाम गठबन्धनका युवाहरुले विरगञ्जको घण्टाघरबाट दबाबमुलक र्याली निकालेका हुन् ।

र्यालीमा बारा र पर्साका युवाहरुको सहभागीता रहेको नेपाली काग्रेसका युवा नेता लुकेश सिंहले ऐ वान समाचारलाई जानकारी दिनुभयो । र्यालीमा सहभागी सबैले विरगञ्जलाई नै प्रदेश नम्बर २ को राजधानी बनाउन माग गरेका छन् ।

र्यालीले विरगञ्ज महानगर परिक्रमा गर्ने सिंहले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*