सिमरा कलेज प्रमुखमा शालिकराम अधिकारी नियुक्त

९ पुष २०७४, आईतवार १७:११

ऐ वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिकाको सिमरामा रहेको सिमरा कलेज प्रमुखमा शालिकराम अधिकारी नियुक्त हुनुभएको छ । सिमरा कलेजको सञ्चालक समितिको बैठकले अधिकारीलाई प्रमुखमा नियुक्त गरेको हो ।
यसअघि सुमन भट्टराई कलेज प्रमुख हुनुहुन्थ्यो ।