माधव त्रिपाठीद्धारा अध्यक्ष पदका लागी उम्मेदवारी दर्ता

ए वान डेस्क
१६ पुष २०७४, आईतवार ११:४३

ऐ वान डेस्क /

थानीमाई सामुदायिक बन उपभोक्ता समिति सिमराको अध्यक्ष पदका लागी माधव त्रिपाठीले उम्मेदवारी दर्ता गराउनुभएको छ । थानीमाई समुदायिक बन उपभोक्ता समितिको परिषरमा पुगेर केहीबेर अघि त्रिपाठीले अध्यक्ष पदका लागी उम्मेदवारी दर्ता गराउनुभएको हो ।

त्रिपाठीसंगै ४ जनाले अध्यक्ष पदका लागी उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् । अध्यक्ष पदका लागी माधव त्रिपाठी, गोपाल शाह, बुद्धिप्रसाद पाण्डे र सोमराज उप्रेतीले आज उम्मेदवारी दिने तयारी गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*