बर्षौ अघिको बारा : पहिले यसरी गुड्थ्यो रेल !

ए वान डेस्क
२८ पुष २०७४, शुक्रबार ०९:०५

बषौ अगाडी बारामा नेपाल नेपाल रेल्वे सेवा सञ्चालनमा थियो । तत्कालीन अमलेखगञ्ज गाविससम्म ल्याई पु¥याएका मालसामान मोटरबाट चुरिया सुरूङ्ग मार्ग हुदै मकवानपुरको भिमफेदी सम्म पु¥याईन्थ्यो ।

अनि भिमफेदीबाट भने भरियाले सो मालसामान काठमाडौं पु¥याउथे । यो दृश्य तत्कालिन अमलेखगञ्ज गाविसमा सञ्चालनमा रहेका नेपाल रेल्वे सेवाको हो ।

 

 

पहिलो बारामा यसरी गुड्थ्यो रेल ! यो जीतपुर र सिमराको सिमानामा पर्ने रातोपुलमाथि रेल गुडेको दृश्य हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*