अर्थ राज्यमन्त्रीलाई तरुण दलले भन्यो : राजधानी ‘विरगज’ नै हुनुपर्छ

ए वान डेस्क
२९ पुष २०७४, शनिबार १०:४३

ए वान डेस्क /

तरुण दल पर्साले आज विरगञ्जमा भेटघाट कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा अर्थ राज्यमन्त्री उदयसम्सेर राणा, तरुण दल बाराका अध्यक्ष लुेकेश सिंह, पुर्व केन्द्रिय सचिव राधेश्याम चौरसिया, टे«ड युनियनका केन्द्रिय सदस्य राजेश पटेल, तरुण दल बाराका प्रवक्त राजकिशोर साह लगायतको उपस्थिति रहेको थियो ।

भेटघाट कार्यक्रममा तरुण दलका पदाधिकारीहरुले विरगञ्जलाई प्रदेश नम्बर २ को राजधानी बनाउन माग गरेका थिए । सोही क्रममा पर्साबाट ठोरीलाई प्रदेश नम्बर ३ मा नगाभ्न राज्यमन्त्रीको ध्यानाकष्र्ण गराईएको तरुण दल बाराका अध्यक्ष लुकेस सिंहले ए वान समाचारलाई जानकारी दिनुभयो ।

जवाफमा अर्थ राज्यमन्त्री राणाले माग जायज रहेको भन्दै प्रधानमन्त्रीलाई जानकारी गराउने बताउनुभयो । भेटघाट कार्यक्रम तरुण दल पर्साका अध्यक्ष विरेन्द्र पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*