अध्यक्षले नै पानि र जवानी देश बाहिर जान्छ भनेपछि …

ए वान डेस्क /
बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुरले नेपालको पानि र जवानी दुवै देश बाहिर जाने बताउनुभएको छ । संप्तरंगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक साधारणसभामा बोल्दै ठाकुरले यस्तो बताउनुभएको हो ।
नेपालमा पानि र जवानिको केही काम छैन, यी दुवै चिज बाहिर जान्छ उहाले भन्नुभयो । युवाहरु बिदेसीने क्रम बढेकोतर्फ संकेत गर्दे उहाले युवाहरुलाई स्वदेशमै आत्मनिर्भर बनाउन सरकार गंभिर हुनुपर्ने बताउनुभयो ।