सिमरा खानेपानी : यस्तो छ अध्यक्ष र उपाध्यक्षको पछिल्लो मतपरिणाम

ए वान डेस्क
६ माघ २०७४, शनिबार २२:२१

ए वान डेस्क /

सिमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नया कार्यसमिति चयन गर्नका लागी आज भएको मतदानको मतगणना अहिले भईरहेको छ । यस्तो छ राती १० बजेसम्मको मतपरिणाम ।

अध्यक्षका उम्मेदवारहरु

काशिम हुसेन : ९३
प्रेम बराल : ३७
राजकुमार भट्राई : १६

उपाध्यक्षका उम्मेदवारहरु

कृष्ण रिमाल : ७८
मदन प्रसाद तिमल्सिना : ३६
राजदास श्रेष्ठ : १७

अहिलेसम्म १५८ मतगणना भईसकेको मुख्य निर्वाचन अधिकृत मुकुन्द बहादुर क्षेत्रीले ए वान समाचारलाई जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*