Breaking News : वडा नम्बर ११ मा आगलागी, आगो नियन्त्रण बाहिर

ए वान डेस्क
१० माघ २०७४, बुधबार १५:३०

ए वान डेस्क /

जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर ११ मा आगलागी भएको छ । वडा नम्बर ११ स्थित अमाडारमा करिव ३ बिगाह क्षेत्रफलमा लगाईएको उखु खेतिमा आगलागी भएको हो ।

झन्डै आधा घण्टा अघिदेखि लागेको आगो अझै नियन्त्रणा आउन सकेको छैन् । आगो नियन्त्रणमा लिन भर्खरै बारुण यन्त्र अमाडार पुगेको छ । जीतपुरसिमराको बारुण यन्त्र र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*