विरगञ्ज–पथलैया आयोजनाले ७ दिनभित्र संरचना हटाउन निकाल्यो सुचना

ए वान डेस्क /
व्यापारिक मार्ग विस्तार योजना विरगञ्ज–पथलैया सडक खण्डले ७ दिनभित्र २५/२५ मिटर भित्र पर्ने संरचना हटाउन सुचना जारी गरेको छ । आयोजनाले माघ १० गते निकालेको सुचना अनुसार सडकको २५/२५ मिटर भित्र पर्ने भौतिक सामाग्री, घर, टहरा, कम्पाउन्ड, वाल आदी १७ गतेसम्ममा निकालिसक्नुपर्नेछ ।
१७ गतेसम्ममा २५÷२५ मिटर भित्र पर्ने संरचना नहटाईएमा कानुन बमोजिम कारर्वाही गर्ने सुचनामा उल्लेख छ । यस्तो छ आयोजनाले निकालेको ७ दिने सुचना :