सरकारद्धारा बाराका पाच जना शहीद घोषणा, को–को भए ?

ए वान डेस्क /
शेरबहादुर देउवा नेतृत्वको सरकारले बाराका पाच जनालाई शहीद घोषणा गरेको छ । गृह मन्त्रालयले सार्बजनिक गरेको सुचि यस्तो छ :
१. गेना शाह कानु
२. हरि सहनी
३. परिक्षण ठाकुर लोहोर
४. रामचन्द्र महत्तो कोईरी
५. भोला साह कल्वार
भोला साह मधेश आन्दोलनमा मारिएका थिए । सरकारले साहको परिवारलाई यसअघि क्षेतिपुर्ती स्वरुप १० लाख रुपैया दिईसकेको छ ।