बाराका सिडिओको ‘धेरै सक्छौ धेरै गरौ’ भिडियो शार्वजनीक

ए वान डेस्क
२३ पुष २०७४, आईतवार १६:४९

ए वान डेस्क /

बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरको ‘धेरै सक्छौ धेरै गरौ’ बोलको गित शार्वजनीक भएको छ । प्रमोद ढुंगानाको शब्द र धुपेन्द्र रायमाझीको संगितमा तयार पारिएको ‘धेरै सक्छौ धेरै गरौ’ बोलको गितमा मानन्धरले स्वर दिनुभएको छ ।

गितमार्फत बालकको उपचारमा सहयोग गर्न सबैमा अपिल गरिएको छ । यस्तो छ भिडियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*