निजगढलाई ‘स्मार्ट सिटि’ बनाउने बिषयमा छलफल

ए वान डेस्क
२४ पुष २०७४, सोमबार १०:०६

ए वान डेस्क÷
बाराको निजगढलाई स्मार्ट सिटि बनाउने बिषयमा छलफल शुरु गरिएको छ । निजगढ नगरपालिकाको कार्यालय परिषरमा अहिले सरोकारवालाबिच छलफल भईरहेको छ । छलफलमा सहभागी अधिकासं सरोकारवालाले निजगढलाई छिटो भन्दा छिटो स्मार्ट सिटि बनाउन सुझाव दिएका छन् ।

छलफलमा निजगढ नगरपालिकाका प्रमुख सुरेश खनाल, उप–प्रमुख लगायत वडा अध्यक्षहरुको सहभागीता रहेको निजगढ नगरपालिकाका सुचना अधिकारी नविन खनालले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*