सुनचाँदीको भाउ घट्यो

ए वान डेस्क
२४ माघ २०७४, बुधबार ११:४९

सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ घटेको छ ।

बुधबार सुन तोलाको ५७ हजार एक सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ घटेको हो । यस्तै तोलामा ५ रुपैयाँ घटेर चाँदी ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*