मामाघरलाई कुलमानले गरे आर्थीक सहयोगको घोषणा

ए वान डेस्क
३ फाल्गुन २०७४, बिहीबार १९:१६

ए वान डेस्क /

नेपाल बिद्युत्त प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङ्गले बाराको निजगढमा रहेको हाम्रो मामाघरलाई आर्थीक सहयोग गर्ने घोषणा गर्नुभएको छ । निजगढमा आयोजित एक कार्यक्रमकाबिच कार्यकारी निर्देशक घिसिङ्गले निजगढ १० लालमा रहेको मामाघरलाई १० हजार आर्थीक सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

हाम्रो मामाघरले गरेको सामाजिक कार्यको प्रशंसा गर्दे घिसिङ्गले आगामी दिनमा पनि समाजसेवामा लाग्न आग्रह गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*